१ चैत्र २०८२, आइतबार | March 15, 2026

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिमा उठाउने



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य समेत रहेकी अध्यक्ष श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको हो । पार्टी निर्णयपछि अब गठबन्धनमा छलफल सुरु गर्ने संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले बताए ।

उपराष्ट्रपतिमा गठबन्धनकै तर्फबाट जनता समाजवादी पार्टीले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरिसकेको छ । आजैमात्र कांग्र्रेस उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने निर्णय नभएको बताएका थिए ।

आजै मात्र निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले अब लिंगको व्यक्तिलाई उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : १२ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी