८ पुस २०८२, मंगलबार | December 23, 2025

उपराष्ट्रपतिमा रामसहाय यादवलाई समर्थन गर्दै प्रमिला यादवद्वारा उम्मेदवारी फिर्ता



काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।

यादवले पार्टीका अर्का नेता एवं उपराष्टपतिका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हु्न ।

यादवले नाम फिर्ता लिएपनि निर्वाचन कार्यालयले भने उनीसहित चारै जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ ।

प्रमिला यादवले आज उम्मेदवारी फिर्ताको स्वघोषणा गर्दै रामसहाय यादव विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेको जिकिर गर्दै उनी उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताएकी छन् । उनले अब उप्रान्त आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको जनाएकी छिन्।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १२ : ४२ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको