६ पुस २०८२, आइतबार | December 21, 2025

२ ओभरभित्रै नेपालको २ विकेट गुम्यो



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आशिफ शेख खाता नै नखोली आउट भए भने कुशल मल्ल ५ बलमा ५ रन बनाएर पेभेलियन फर्किए ।

अहिले कप्तान रोहित पौडेल क्रिजमा छन् भने उनलाई कुशल भुर्तेलले साथ दिइरहेका छन् । ५ ओभरमा ३१ रन लिएर पौडेल र भुर्तेल खेलिरहेका छन ।

आजको खेलमा यूएईलाई हराउन सके नेपालले विश्वकप छनोटमा सीधै स्थान बनाउनेछ भने हारे नामिबिया विश्वकप छनोटमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  २ : ११ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या