२३ माघ २०८२, शुक्रबार | February 7, 2026

बढुवा भएका एआईजीहरुको पदस्थापन, श्यामलाल ज्ञवाली उपत्यका प्रहरी प्रमुख



काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त एआईजीहरुको पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकबाट बढुवा भएका ४ एआईजीहरुको प्रहरी प्रधान मार्यालयले पदस्थापन गरेको हो ।

जसअनुसार एआईजी दीपक थापालाई नेपाल प्रहरीको प्रशासन विभागमा, श्यामलाल ज्ञवालीलाई उपत्यका प्रहरी कार्यालयमा, टेकप्रसाद राईलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिएको बताइएको छ ।

सरकारले उनीहरुसँगै बढुवा भएका आईजीपी वसन्त कुँवरलाई प्रहरी महानिरक्षिकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : १३ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस