काठमाडौं । बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ ।
बिहीबार दिउँसो १:०१ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १:०१ बजे बस्नेछ ।




















प्रतिक्रिया