२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाइँदै



काठमाडौं । अदालतले लामो समयका लागि पेसी सारेपछि राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

बलात्कारको आरोप लागेका लामिछानेको पेसी असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउन लागेको हो ।

अदालतको लगातारको पेसीका कारण जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिका पुगेपनि सनदीप भने गएका थिएनन् ।

पेसी सरेपछि उनलाई दक्षिण अफ्रिका पठाउने तयारी गरिउएको क्यानले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १ : ५४ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब