४ पुस २०८२, शुक्रबार | December 19, 2025

श्रीनगर फिल्मस प्रोड्क्सनको प्रस्तुतिमा हास्य टेली सिरियल ‘देखियोनी’ निर्माण हुदैं



बुटवल । श्रीनगर फिल्मस प्रोड्क्सन प्रालीको प्रस्तुतिमा हास्य टेली सिरियल (देखियोनी) निर्माण हुने भएको छ । सम सामयिक विषय वस्तुलाइ व्यंगात्मक शैलिमा यथार्थ चित्रण गरिने छ ।

उक्त टेली फिल्ममा यसै क्षेत्रबाट स्थापित कलाकारहरु गिरी प्रसाद पुन लाहुरे दाइ, प्रदीप ढकाल, बिष्णुजी पान्डे माइलाबा, करन तुलाचन, ललिता भुसाल, सागर खनाल, नवकलाकारहरु कृष श्रेष्ठ, बिनिता भट्टराई, सलिना गुरुङ लगायतको अभिनय रहनेछ ।

गिरि प्रसाद पुनको गीत, बि. बि. अनुरागीको संगीत, मनिष पन्थको छायांकन, सम्पादन तथा गिरी प्रसाद पुन र मनिष पन्थको संयुक्त रुपमा लेखन निर्देशन रहनेछ । अहिले धमाधम छायांकन भैराखेको टेलि सिरियल छिट्टै नै श्रीनगर फिल्मस युटुब च्यानल मार्फत सार्वजनिक गरिने छायांकार तथा निर्देशक मनिष पन्थले जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको