२० मंसिर २०८२, शनिबार | December 7, 2025

तिनाउ नदीमा बुटवल ५ का २० वर्षिय युवकको शव फेला



बुटवल । बुटवलको तिनाउ नदी किनारमा २० वर्षिय युवकको शव फेला परेको छ । तिनाउ पुलको झण्डै ५० मिटर नजिक नदी किनारमा युवकको शव फेला परेको हो ।

फेला परेको शव बुटवल उपमहानगर ५ का सुमन विकको रहेको प्रहरीले जनाएको छ । विक नदीमा भेटिएको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

विकको शवको लुम्बिनी प्रादेशिक अस्पताल लगेर पोष्टमार्टमको तयारी भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : ४१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल