४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजबाट साउने सोमबारको व्रत सुरु, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)



काठमाडौं । साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् ।

व्रत सुरु भएसँगै देशभरका शिवालयमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौंको पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु र दर्शनार्थीको घुइँचो लागेको छ ।

सोमबार जनतम पार्टीका अध्यक्ष पार्टी डा सीके राउत पनि पशुपति पुगेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १२ : ३१ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता