१४ पुस २०८२, सोमबार | December 29, 2025

सीता दाहालको निधनको खबरले भारतीय प्रधानमन्त्री मोदी मर्माहत



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी सीता दाहालको निधनप्रति दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै दाहालको निधन भएको खबरबाट मर्माहत भएको जनाएका हुन् । मोदीले परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई शिरशान्ति मिलोस भनि प्राथना गरेका छन् ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १ : २७ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र