१९ माघ २०८२, सोमबार | February 3, 2026

साउन १ गतेदेखि बैंकहरुले निक्षेपमा आफुखुशी ब्याजदर तोक्न सक्ने 



काठमाडौं । साउन १ गते देखि वाणिज्य बैंकहरुले ब्याजदर आफुखुशी निर्धारण गर्न पाउने भएका छन् ।
नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा गर्दैआएको कार्टेलिङ खारेज गर्ने निर्णय गरेसँगै बैंकहरुले आफुअनुकुर व्याजदर निर्धारण गर्न पाउनेभएका हुन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अबदेखि बैंकहरुले साउन १ गतेदेखि आफै निक्षेपको व्याजदर निर्धारण गर्नसक्नेछन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम् ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर थपघट गर्न सक्ने व्यवस्था गरेको छ ।
बैंकर्स संघको निर्णयसँगै बैंकहरुले खुला बजार प्रतिस्पर्धाको आधारमा औसात ब्याजदरमा १० प्रतिशत सीमाभित्रर रहेर घटबढ गर्न पाउने भएका हुन् ।
मंगलबार मात्रै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरुले मिलेर ब्याजदरमा कार्टेलिङ गरिरहेको आरोप लगाएका थिए ।

 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ११ : ४८ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली