४ पुस २०८२, शुक्रबार | December 19, 2025

जापानमा गरियाे अफिसमा नै कर्मचारीलाई ओच्छयानको ब्यवस्था



टोकियो । जापानले टेक्नोलोजीमा यति धेरै प्रगति गरिसकेको छ कि मानिसलाई कसरी अधिकतम सुविधा दिने सकिन्छ भनेर निकै प्रयास गरिरहेको पनि हुन्छ।

हालै एक जापानी कम्पनीले अफिसमा काम गर्ने कर्मचारीको सुविधाका लागि नयाँ आइडिया ल्याएको छ । कम्पनीले कार्यालयमा काम गर्नेलाई  ‘पावर–न्याप’ सुविधा उपलब्ध गराएको छ ।

जापानी कम्पनी इटोकीले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीको कुर्सीलाई ढिलो गरी ओछ्यानमा परिणत गर्ने गरी बनाएको छ । त्यसपछि यसका कर्मचारीहरूले कामको क्रममा आवश्यक ‘पावर न्याप’ मा आराम गर्न सक्छन्। इन्स्टाग्राममा धन आइडीले शेयर गरेको तस्विर र भिडियोमा कर्मचारी कसरी कार्यालयमा कुर्सीलाई ओछ्यानमा परिणत गरेर दिनको आधा घण्टा सुतिरहेका छन् भने देखाईएको छ ।

इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘एउटा जापानी कम्पनीले अफिसमा धेरै आवश्यक ‘पावर निप’ को लागि समाधान ल्याएको छ। तिनीहरूले एक अफिस कुर्सी सिर्जना गरेका छन्, जुन पूर्ण रूपमा समतल ढल्काउन सक्छ, तपाईंलाई आवश्यक पर्दा आराममा निदाउन अनुमति दिन्छ। सीधा बसेर काम गर्ने देखि एक छिटो निद्राको लागि सुत्न बटन थिच्नु जस्तै सजिलो छ ।’

हालै जापानको एउटा कम्पनीले कार्यालयमा काम गर्ने कर्मचारीका लागि दिउँसो पावर नपको लागि  ‘न्याप बक्स’ बनाएको थियो । र, उनले ट्विट गर्दै भनेका थिए, ‘दिउँसो २ बजेदेखि २ः३० बजेसम्म जनताले पावर–नेप लिनुपर्छ ।’

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ४७ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा