२० माघ २०८२, मंगलबार | February 4, 2026

मंगलबार अपरान्ह ४ बजे संवैधानिक परिषद्को बैठक आह्वान



काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री प्रचण्डले मंगलबार अपरान्ह ४ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

आइतबार मात्रै प्रमुख तीन दलका शीर्ष नेताबीच संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको थियो ।

बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डा रहेको छ।

बहालवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकास लिँदैछन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ५ : ३२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको