३ पुस २०८२, बिहिबार | December 18, 2025

दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापति बारे छलफल हुने



काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार पुर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने बिद्यायन ब्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाईएको छ ।

प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाईएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : २२ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको