३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा



काठमाडौ‌‌ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिरुद्ध उजुरी आह्वान भएको छ ।

संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले संबैधानिक परिषदले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका श्रेष्ठ बिरुद्ध उजुरी आह्वान गरेको हो ।

नेपालको प्रधानन्यायधिस पदमा देहाय बमोजिम (श्रेष्ठ) का ब्यक्तिको नियुक्तीको लागि संबैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाईका लागि समितिमा पत्र आएको जनाउँदै उक्त समितिले उक्त पदमा उनलाई नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एबम सबुत प्रमाणसहित १० दिन भित्रमा उजुरी दिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : ३० बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको