६ पुस २०८२, आइतबार | December 21, 2025

काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुबाहक बस त्रिसुलीमा खस्यो



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट बागलुङ जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

बिहान काठमाडौबाट बागलुङतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५-ख९९५२ नमबरको बस त्रिसुली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परि केही हताहती भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले बताए । घटनाको विवरण पूर्णरुपमा आइनसकेकोले हताहती र घाइतेको संख्या थाहा हुन बाँकी रहेको उनले बताए ।

प्रहरीका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ११ : ५९ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या