१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रुपन्देहीमा बिभिन्न प्रजातिका ३ हजार ७४२ पिस माला सहित २ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बिभिन्न प्रजातकिा काठबाट बनेका ठुलो परिमाणको माला बरामद गरेको छ । मायाँदेवी गाउँपालिका वडा नं ६बेथरीबाट प्रहरीले माला बरामद गरेको हो ।

लुमिबनीबाट काठमाडौं जाँदै गरेको लु २ ख २१२० नम्बरको बस चेकजाँच गर्ने क्रममा माला फेला परेको प्रहरीले जनाएको छ । बरामद भएको माला लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ बस्ने २९ वर्षिय धिरज कुमार कुर्मीले काठमाडौं लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

बिभिन्न प्रजातिका ३ हजार ७४२ पिस (५ बोरा) काठको माला सहित धिरज कुर्मी, बस चालक हरिराम हरिजनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद मालाहरु, बस चालक र माला धनिलाई आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय भैरहवा रुपन्देही पठाइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  १० : २८ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर