१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

काठमाडौं महानगरमा आज सार्वजनिक बिदा



काठमाडौं । काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । उपत्यकामा मनाइने सापारु र रोपाइ जात्राका अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बिदासम्बन्धी सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिइने उल्लेख गरेका छन् ।

मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ६ : ३८ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार