४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारत विरुद्ध नेपालले पुरा ग-यो १०० रन



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल जारी छ ।

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा २१ ओभरमा नेपालले चार विकेट गुमाएर १०० रन जोडेको छ ।

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले चौंथो विकेट गुमाएको छ । चौंथो विकेट कुशल मल्लको गुमेको हो । य २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट भएका हुन् ।

यसअघि १६ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका थिए । उनले १७ बलमा ७ रन जोड ।

नेपालले पहिलो विकेट गुमाउने क्रममा ९।५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

२१ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०० रन जोडेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ४ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको