१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

भारत विरुद्ध आसिफ शेखले बनाए अर्धशतक



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल जारी छ ।

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा ओपनर आसिफ शेखले ५० रन परा गरेका छन् ।

आसिफले ८८ बलमा अर्धशतक बनाएका हुन् । उनले ७ चौका प्रहार गरेका छन् ।

एक दिवसीय खेलमा आसिफको यो १० औं अर्धशतक हो ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ५ : १३ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज