४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल र चीनबीच १३ बुँदे सम्झौता



काठमाडौं । नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितमा सोमबार बिहान भएको दुईपक्षीय छलफलपछि १३ बुँदे सम्झौतमा हस्ताक्षर भएको हो ।

दुई देशबीच १२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको छ ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको सम्झौतामा विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका विषय समेटिएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको