४ पुस २०८२, शुक्रबार | December 20, 2025

मूल्यवृद्धिको विरोधमा रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदमा रहेका दलहरुको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बहिस्कार गरेको छ ।

चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मुल्यवृद्धि गरेको आरोप लगाउँदै रास्वपाले बैठक बहिस्कार गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणबारे जाँचबुझ आयोग गठनकासम्बन्धमा छलफल गर्न संसदमा रहेका दलहरुको बैठक बोलाएका छन् । रास्वपाले विरोधस्वरुप सोही बैठक बहिस्कार गर्न लागेको जानकारी सो पार्टीका सभापति रवि लामिछानेले जनाएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेख्दै विरोधका थप कार्यक्रमबारे जानकारी दिने उल्लेख गरेका छन् ।

सरकारको पूर्ण स्वामित्व रहेको नेपाल आयल निगमले हिजो पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेको थियो ।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको