६ पुस २०८२, आइतबार | December 22, 2025

चीनमा इजरायली कुटनीतिज्ञमाथि छुरा प्रहार



तेलअबिव । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो ।

यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।

हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सका पूर्वसम्पादक हु सिजियाङले चिनियाँ भूमिमा इजरायली कुटनीतिज्ञमाथि भएको आक्रमण क्षम्य हुन नसक्ने टिप्पणी गरेका छन् । उनले चिनियाँ कानूनअनुसार आक्रमणकारीलाई कडा कारवाही हुने विश्वास लिएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : ०९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको