२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रुपन्देही क्षेत्र नम्बर २ को कांग्रेस उप निर्वाचनबाट सभापति पदमा प्रजापाल गिरी विजयी



बुटवल। नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं२ को खनव सम्पन्न अधिवेशनबाट सभापतिमा प्रजापाल गिरी बिजयी भएका छन् । गिरिले आफ्नो प्रतिद्वन्द्वी परशुराम ढकाललाई पराजित गर्दै क्षेत्रीय सभापतिमा विजयी भएका हुन् ।

मत परिणाम अनुसार सभापति पदमा गिरीले ३४६ मत प्राप्त गर्दा प्रतिस्पर्धी ढकालले २४५ मत मात्र पाएका छन् ।

सहसचिवमा २९७ मत सहित संगीता गौतम अर्याल विजयी भइन् भने उनको प्रतिस्पर्धी विष्णु प्रसाद चापागाईले २८९ मत मात्र पाए ।क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त रहेको थियो । रिक्त पदमा आज उपनिर्वाचन भएको हो । गिरी पार्टीको १४ औं महाधिवेशनबाट क्षेत्रीय सचिव पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ४७ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न