२ पुस २०८२, बुधबार | December 17, 2025

त्रिकोणात्मक टी-२० श्रृंखला : ९४ रनमै समेटियो हङकङ, करणको खातामा ४ विकेट



काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई दबाबमा राख्न सफल भएको छ ।

हङकङले नेपाललाई जम्मा ९५ रनको झिनो लक्ष्य दिएको छ । लगातार विकेट पतन भएपछि हङकङले १९।३ ओभरमा ९४ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि पहिलो बलमै करण केसीले विकेट लिन सुरुगरेका थिए । पुरा खेलमा करणले चार विकेट लिन सफल भएका छन् । यस्तै, अविनाश बोहोरा र सोमपाल कामीले २÷२ लिएका छन् भने कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

नेपालले केहीबेरमै जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १२ : ४१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल