२७ माघ २०८२, मंगलबार | February 10, 2026

युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य



काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (युएई_लाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।

त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत युएईलाई नेपालले १ सय ६३ रनको लक्ष्य दिएको हो ।

त्रिभुवन बिश्वबिद्यालयस्थित खेल मैदानमा जारी खेलमा नेपालले आठ विकेट गुमाएर १ सय ६२ रन बनाउन सफल भएको थियो ।

टस हारेर ब्याटीङमा उत्रेको नेपालले युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउमा छ। नेपालले यसअघि युएईका साथै हङकङलाई पराजित गरेर फाइनल म्याचमा पुगेको हो ।

जसअनुसार नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएर अहिलेसम्मको यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  २ : २३ बजे

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न

काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन

दुर्घटना अपडेट : तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ३ घाइतेको उद्धार

रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस