२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाल ओमानसँग ५ रनले पराजित



काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ ।

उत्कृष्ट बलिङ गर्दै ओमानलाई १४५ रनमै रोक्न सफल भएपनि आफ्नो ब्याटिङ पारिमा लगातार विकेट पतन भएपछि नेपाल ५ रनले पराजित भएको हो । १४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १४० रन मात्रजोड्यो ।

नेपाल समुहको उपविजेता भने बन्न सफल भएको छ । अब, नेपालले यूएईसँग सेमिफाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १२ : ४० बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ