१० चैत्र २०८२, मंगलबार | March 24, 2026

टस हारेपछि नेपालले पहिले बलिङ गर्दै



काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध पहिले बलिङ गर्नेभएको छ ।

मुलपानी क्रिकेट स्टेडियममा हुन लागेको खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको हो ।

नेपाली टिममा दिपेन्द्र सिंह ऐरी फर्किएका छन् । सन्दीप जोराको स्थानमा ऐरी आएका हुन् । ऐरी घाइते भएका कारण यसअघिका खेल गुमाएका थिए ।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हुन् । समूह बी बाट ओमान विजेता र बहराइन उपविजेता भए ।

नेपालले आजको खेल जिते १० वर्षपछि पुनः टी२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १० : ४७ बजे

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने