१४ पुस २०८२, सोमबार | December 29, 2025

जाजरकोटमा भूकम्पका घाइतेलाई भेटे प्रधानमन्त्री प्रचण्डले



जाजरकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेका छन्।

भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित यहाँ आएकाहुन् । उनले भूकम्पकोक्षतिको अवस्था बुझेका छन् भने अस्पतालमा पुगेर घाइतेको अवस्था बुझेका छन् ।

प्रधानमन्त्रीले पीडितका आफन्तसँग कुराकानी गरेका छन् । प्रधानमन्त्रीको साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि जाजरकोट आएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : १९ बजे

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये

भदौ २३ को नैतिक जिम्मेवारी लिन्छु, २४ गतेको घटना नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ