२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य, क्याप्टेन रोहितको पनि अर्धशतक



काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा नेपालले ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भैरहेको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले गुल्सन झा र क्याप्टेन रोहित पौडेलको अर्धशतकीय पारीसँगै १८४ रनको सम्मानजनक स्कोर बनाउन सकेको हो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १८४ रन बनायो ।

नेपालको सुरुवाती चार विकेट सस्तैमा पतन भएपनि गुल्सन झाले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि पारी सम्हालिएको थियो । झाले ५४ र पौडेलले ५२ रन बनाए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : ४५ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष