२६ बैशाख २०८१, बुधबार | May 8, 2024

सीपीसीका तिब्बत सचिव छुङछेङले आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने



काठमाडौं। चिनियाँ कम्युनस्ट पार्टी (सीपीसी)का तिब्बत सचिव वाङ छुङछेङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् ।

आफ्नो ५ दिने लामो नेपाल भ्रमणमा हिजो अर्थात बुधबार मात्रै काठमाडौं आइपुगेका वाङले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा नेपाल आएका हुन् । काठमाडौं आए लगत्तै सचिव वाङले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेटेर आफनो भेटघाट थालनी गरिसकेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : १८ बजे

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको