१३ पुस २०८२, आइतबार | December 28, 2025

दुर्गा प्रसाईंको आरोप – तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएर अहिले रोकियो

प्रसाई निवासमा प्रहरी परिचालन



काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले आफ्नो समुहलाई पहिला तीनकुनेमा प्रदर्शन गर्ने पुर्व अनुमति दिएर अहिले कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।

भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् ।

‘म लहानमा हुदाँ काठमाडौंको सिडियो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनुभयो, भोलिदेखि तीनकुनेमा गर्छौ भने पछि हुन्छ भन्नु भएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईले भने । उनका अनुसार काठमाडौं जिल्ला अधिकारीले पुर्व सहमति दिएर पनि अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।

प्रसाईंको निवास वरिपरि प्रहरीले निगरानी कडा बनाएपछि उनले आफुलाई प्रशासनले घरमा नै नजरबन्द गरेको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : ३९ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका