१३ पुस २०८२, आइतबार | December 28, 2025

नजरबन्दमा राखेको भन्दै दुर्गा प्रसाईंद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट



काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

भक्तपुरस्थित निवासमा प्रहरीको निगरानीमा रहेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।

अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईंको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको र्आतवार सुनवाइ हुनेछ।

रिटमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइएको छ । यस्तै रिटमा प्रसाईंलाई नजरबन्दमुक्त गर्न माग गरिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : ०२ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका