१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सशस्त्र प्रहरीकी बक्सिङ खेलाडी निता गोसाई आफ्नै घरमा मृत भेटिइन्



काठमाडौं । महिला बक्सिङ निता गोसाई मृत फेला परेकी छन् ।

सशस्त्र प्रहरी बलकी सिपाही समेत रहेकी २७ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर-८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

मृतकका परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीअनुसार एक युवालाई पक्राउ गरिएको छ । ती युवकको यातनाका कारण गोसाईले आत्महत्या गरेको परिवारको आरोप छ ।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  २ : ५४ बजे

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन