२० मंसिर २०८२, शनिबार | December 7, 2025

केपी ओली कप फुटबलमा आज दुई खेल हुदैँ



काठमाडौं । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुदैँछन । आज पहिलो खेल बिहान ११ः३० बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ । यो खेल एन्फा कम्लेक्समा हुने छ ।

त्यसैगरी आज दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने छ । यो खेल पनि एन्फा कम्लेक्समा अपराहन्न ३ बजेदेखि सुरू हुनेछ । यस अघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइजलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । अब केपी ओली एफसीले अर्को खेल जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ५८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल