१ पुस २०८२, मंगलबार | December 16, 2025

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने



काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको जसपाको कार्यकारिणी समिति बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा नै सरकारमा जाने निर्णय गरेको हो ।

यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने पार्टीका नेता एवं संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।

बैठकले प्रदीप यादव र नवलकिशोर साहमध्ये एक जनालाई मन्त्री र सांसद सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ३० बजे

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि