२७ माघ २०८२, मंगलबार | February 10, 2026

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पपुवा न्युगिनीलाई दियो १९९ रनको लक्ष्य



काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे । भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए । उनको अर्धसतकमा ४ छक्का र ३ चौका सामेल छन् ।

लोकेश बमले ६ बलमा १४ रन बनाए । आउट हुनुअघि उनले २ छक्का प्रहार गरे । विवेक यादवले ४ बलमा १९ रन बनाउँदा ३ छक्का प्रहार गरे । आरिफ शेख ४ रन बनाएर बाहिरिए । यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए ।

नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्ध भएपछि अंक बाँडेको थियो । यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : २२ बजे

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’