२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो : स्वर्णिम वाग्ले



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कांग्रेसले महामानव विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका छन् ।

संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै डा. वाग्लेले ६५ बर्षअघि विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका हुन् ।

उनले कांग्रेसको संसदको ओज गिराउने र औचित्यहीन विरोधप्रति खेद व्यक्त गरेका थिए ।

उनले रास्वपाका मन्त्रालयले सम्हालेका मन्त्रालयले उठाएका विषयमा बजेटमा समावेश गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १ : ४० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले