१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सुमन ढकालको लय र भाइरल गायीका कल्पना बिष्टले गाएको ‘फुल रसैको’ गीत ट्रेन्डिडंमा…



बुटवल । पछिल्लो समय गीत गाएर भाइरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्टको स्वर रहेको गीत ‘फुल रसैको’ सार्वजनिक भएको छ । गीतमा बिष्टलाई गायक सागर बिसीले स्वरमा साथ दिएका छन् । सागर बिसीको शब्द रहेको गीत २४ घण्टा नबित्दै युट्युव ट्रेन्डिङमा आउन सफल भएको हो ।

गीतमा सर्जक सुमन ढकालको लय रहेको छ । गीत बिहीबार सार्वजनिक भएको हो । गीतको भिडियो स्टुडियोमा नै तयार गरिएको छ । भिडियो सुमन ढकालको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । यतिबेला सम्म गीतले ५ लाख १३ हजार माथि भ्युज पुर्याएको छ भने ९ नम्बर ट्रेन्डिडंमा गीत रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ५ : १९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले