८ पुस २०८२, मंगलबार | December 23, 2025

कांग्रेस मुख्य सचेतकमा श्यामकुमार घिमिरे मनोनित



काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा श्याम घिमिरे मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार घिमिरेलाई मुख्य सचेतक मनोनीत गरेका हुन्।

यसअघिका मुख्य सचेतक रमेश लेखक गृहमन्त्री बनेपछि असार ३१ गतेदेखि सो पद रिक्त थियो।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : ५९ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक