१३ पुस २०८२, आइतबार | December 28, 2025

विमान दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

आन्तरिक उडान ठप्प, नेपाल आउँदै गरेका जहाज डाइभर्ट



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना उड्ने वित्तिकै भएको दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकोछ ।

दुर्घटनाका कारण अन्तराष्ट्रिय र आन्तरिक सबै उडान अवतरण बन्द भएको छ । थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमानलाई दिल्ली डाइभर्ट गरिएको छ ।

बंगलादेश एयरलाइन्सको विमान सिमरामा होल्ड भएर डाइभर्ट गरिएको छ ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : २६ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि