२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बागलुङ जीप दुर्घटना अपडेट : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु



बागलुङमा जीप दुर्घटना, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु

बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बुढासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।

अन्य दुई जना मृतकको पहिचार खुल्न सकेको छैन । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ११ : ०८ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब