२८ माघ २०८२, बुधबार | February 11, 2026

दाउन्नेमा गुडीरहेको ट्रकमाथि आगजनी



बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ट्रकमा आगजनी भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्नेको उकालोनेर भुस बोकेको लु २ ख ५१३७ नम्बरको ट्रकमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भैरहवाबाट कुरिन्टार चितवनको लागि जाँदै ट्रकमा जंगलमा आगजनी भएको हो । गाडीको इन्जिन तात्न गई अचानक ट्रकको अगाडिको भागबाट आगो सल्कँदा ट्रकको भुससमेतमा आगजनी भएको हो ।

आगजनीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ । बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ३४ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले