१० चैत्र २०८२, मंगलबार | March 24, 2026

तिनाउ खोलामा डुबेर एक भारतीय बालक बेपत्ता



बुटवल । पाल्पाको तिनाउ ३ स्थित तिनाउ खोलामा डुबेर एकजना भारतिय बालक बेपत्ता भएका छन् । तिनाउ खोलाको ड्याम साइडमा खोला किनारमा खेल्ने क्रममा चिप्लिएर खोलामा खसेका भारत गोन्डा जिल्लाका १२ वर्षिय काब खान २ दिन देखि बेपत्ता भएका हुन् ।

भारत गोन्डा जिल्लाबाट बुबा आमासंग घुम्न आएका मोहमद मुबससिर खानको १२ वर्षिय छोरा काब खान नाम गरेको बालक तिनाउमा डुबेर बेपत्ता भएको पाल्पा प्रहरीले जनाएको छ ।

गत १६ गते अपरान्ह ४ बजेबाट खोलामा डुबेर बेपत्ता भएका खानको खोजिकार्यमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी उपरीक्षक सहितको टोली खटिएर खोजतलास कार्य भइरहेको पाल्पा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सन्दीप बेलबासेले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : १७ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर