९ चैत्र २०८२, सोमबार | March 23, 2026

विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड



काठमाडौँ । मुलुकमा विदेशी विनिमय सञ्चिति बढेर २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार गत असोससम्म विदेशी मुद्रा सञ्चिति बढेर २२ खर्ब नाघेको हो । यो गत असार महिनाको तुलनामा यो ९।४ प्रतिशतले बढी हो । गत असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो ।

२०८१ असार मसान्तमा १५ अर्ब २७ करोड अमेरिकी डलर सञ्चिति रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : २९ बजे

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन