१ पुस २०८२, मंगलबार | December 16, 2025

एनपीएल : लुम्बिनी लायन्सले टस जितेर पोखराविरुद्ध ब्याटिङ गर्दै



काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को ११ औं खेलमा लुम्बिनी लायन्सले टस जितेर पोखराविरुद्ध ब्याटिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जिते लगत्तै पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पोखराले लगातार दुई खेल हारिसककेो र लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको कारण दुवै टोली पहिलो जितको खोजीमा छन् ।

यसअघि बिहान भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज