१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

रौतहटमा स्कर्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु



रौतहट । रौतहटमा गएराति स्कर्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कर्पिओ रौतहटको चन्द्रपुर नगरपालिका( ४ स्थित धन्सार–लमाहा सडक खण्डमा दुर्घटनामा परेको थियो ।

बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतक अधिकांशको सनाखत हुन बाँकी छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

तीव्र गतिमा गुडिरहेको स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किको थियो।

 

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : २६ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज