२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

लिग चरणबाटै बाहिरियो लुम्बिनी लायन्स



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिएको छ ।

बुधबार काठमाडौं गुर्खाजले दिएको १०४ रनको लक्ष्य भेट्टाउन नसक्दा लुम्बिनी लिग चरणबाट बाहिरिएको हो। यसरी बाहिरिने टिममा लुम्बिनी पहिलो बनेको छ ।

१०४ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको लुम्बिनीको विकेट लगातार पन हुँदा १८ रन बाँकी छँदै मैदानबाट बाहिरिन पुग्यो । चार बल मात्र खेल्न बाँकी छँदा लुम्बिनी ८५ रनमा अलआउट हुनपुग्यो ।

लुम्बिनीले ६ मध्ये ५ खेलमा हार व्यहोरेको छ । काठमाडौंले भने चार मध्ये दुई खेलमा जित निकालेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ४१ बजे

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित,

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको