२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

कर्णाली याक्सले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४४ रन बनाए । अर्का बलर अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

लुम्बिनीका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए । विकास आग्री एनपीलएमा आजैमात्र डेब्यु गरेका हुन् ।

 

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : ४१ बजे

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित,

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको