२८ मंसिर २०८२, आइतबार | December 15, 2025

काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियसमा झर्‍यो



काठमाडौं । काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ ।

आज शनिबार बिहान काठमाडौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

आज बिहान ८:४५ बजे काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि बिहान ५:४५ बजे २.५ डिग्री सेल्सियस रहेको थियो । शुक्रबारको न्यूनतम न्युनतम तापक्रम ३।१ डिग्री सेल्सियस मापन भएको थियो ।

आज जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा पुगेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : १६ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर